नियम ६७
ऋणपत्र नामसारीको लिखत
कुनै रजिष्टर भएको ऋणपत्रको नामसारीको हकमा त्यस्तो नामसारीको रीतपूर्वक लिखत तैयार गरी नामसारी गरी दिने र लिने दुवै पक्षको छाप लगाई सो ऋणपत्रको प्रमाणपत्र सहित कर्पोरेशनको कार्यालयमा दाखिला नगरी रजिष्टर गरिने छैन ।